विदेश

प्रधानमन्त्री पत्नीले देश छाडिन  

प्रधानमन्त्री पत्नीले देश छाडिन  


काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (यूएई)का प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मखतुमकी श्रीमती हया बिन्त अल हुसैनले देश छाडेकी छिन् । उनले करिब ४ सय ३४ अर्ब रुपैयाँ लिएर नाटकीय रूपमा देश छाडेकी हुन् ।

 

प्रधानमन्त्री पत्नीलाई जर्मनीले शरण दिएको छ । पारिवारिक जीवनबाट खुसी नरहेकाले उक्त निर्णय लिएको बताइएको छ ।