शेयर

आँधिखोला लघुवित्तको आइपिओ १२ दशमलव ४८ प्रतिशतले मात्रै पाए 

आँधिखोला लघुवित्तको आइपिओ १२ दशमलव ४८ प्रतिशतले मात्रै पाए 

काठमाडौैं । आँधिखोला लघुवित्तको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ । लघुवित्तको आईपीओमा गोलाप्रथाबाट ३७ हजार ५०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

 

यो कूल आवेदक संख्याका १२.४८ प्रतिशत मात्र हो । उच्च मागका कारण आईपीओमाा आवेदन गरेका ८७.५२ प्रतिशत अर्थात दुई लाख ६२ हजार ९१४ जनाले शेयर प्राप्त गर्न सकेनन् ।