अपराध सुरक्षा मुख्य समाचार

जिल्ला वन प्रमुख ४ लाख घुस रकमसहित पक्राउ

जिल्ला वन प्रमुख ४ लाख घुस रकमसहित पक्राउ

काठमाडौं ।  जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा घुस रकमसहित पक्राउ परेका छन्।

लामालाई ४ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
 

ADVERTISEMENT