समाचार

आयोगद्वारा थप ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

आयोगद्वारा थप ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले बिहीबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बिहीबार कास्की, रसुवा, स्याङजा र मकवानपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।


कास्कीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
रसुवाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
स्याङजाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मकवानपुर को नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
 

शिक्षक सेवा आयोग नतिजा सार्वजनिक प्रा.वि तह