पर्खालले किच्दा मूलपानीमा एकै परिवारका ३ को मृत्यु

काठमाडौंको मूलपानीमा  पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । 

प्रहरीकाअनुसार मूलपानी बाबाचोकमा बस्दै आएका एकै परिवारका तीनजनाको ज्यान गएको हो ।  बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा त्यहाँ बसिरहेका २० वर्षीया निलु यादव, ३५ वर्षीया शर्मिला यादव र कुन्दन यादवको ज्यान गएको हो । 

एकै परिवारका उनीहरु मजदुरी गर्दै गुजारा गर्दै आएका थिए । 

संम्बधित खबर