समाचार

जनपदतर्फका ३ सय ६६ असई सईमा बढुवा सिफारिस (नामावलीसहित)

जनपदतर्फका ३ सय ६६ असई सईमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ३ सय ६६ जना प्रहरी सहायक निरीक्षक (असइ)लाई प्रहरी नायब निरीक्षक (सइ)मा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो।

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेको सइ पदका लागि नजपदतर्फका ३ सय ६६ असईको बढुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ। बढुवा सिफारिसमा सात दिनभित्र उजुरी नआए स्वतः बढुवा हुने प्रावधान नियमावलीमा रहेको छ।

 

बढुवा सिफारिस