विदेश

चिनिया राष्ट्रपति र अमेरीकी राष्ट्रपतिबीच भेटवार्ता

चिनिया राष्ट्रपति र अमेरीकी राष्ट्रपतिबीच भेटवार्ता


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानमा  भेटवार्ता भएको छ । जि ट्वान्टी शिखर सम्मेलनका दौरान शिखर सम्मेलन आयोजना गरिएको हो । दुई पक्षीय सम्वन्ध र सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन भेटवार्ता फलदायी हुने दुवै पक्षको विश्वास छ । 


बैठकपछि चिनिया राष्ट्रपति सि जिनफिङले सहकार्य र एक आपसको मिलनले चीन र अमेरिका दुवैलाई फाईदा भएको बताउनुभयो । दुई देशको सम्वन्ध बलियो बनाउने बाहेक अन्य विषयमा खासै छलफल नभएको उहाँले बताउनुभयो ।