स्वास्थ्य

के भएको छ कोमल वलीलाई ?

के भएको छ कोमल वलीलाई ?


काठमाडौँ । चर्चित गायिका एवं राष्ट्रिय सभा सांसद कोमल वली सिकिस्त विरामी परेकी छिन् । स्वास्थ्यमा अचानक समस्या आएपछि वली अस्पताल भर्ना भएकी हुन् ।

 

उनलाई चिकित्सकको निगरानीमा राखिएको वलीको पारिवारिक स्रोतले जानकारी दिएको छ । चिकित्सकले वलीलाई आराम गर्न सुझाव दिएका छन् । वली राष्ट्रिय सभामा नेकपा सांसद छिन् ।