मनोरञ्जन

बाल्यकालकी साम्राज्ञी

बाल्यकालकी साम्राज्ञी


काठमाडौँ । मारुनी गर्ल एवं चर्चित अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नो बाल्यकालको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । केही दिन अघि अभिनेत्री केकी अधिकारीले पनि फोटो सार्वजनिक गरेकी थिइन् । साम्राज्ञीले राखेका फोटा यस्ता छन् :