प्रदेश ५

प्रहरीलाई १० हजार घुस दिन खोजेपछि

प्रहरीलाई १० हजार घुस दिन खोजेपछि


रुपन्देही । विना कागजातको भारतीय मोटरसाइकल छुटाइदिन आग्रह गर्दै प्रहरीलाई १० हजार घुस दिन खोज्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पुगेर घुस दिन खोज्ने व्यक्ति रुपन्देहीको मर्चबारी गाउँपालिका बार्ड नम्बर १ बस्ने  ६३ बर्षका रामराज यादव छन् ।


विना काजगपत्र भारतीय नम्बरका २ वटा  मोटरसाईकललाई  प्रहरीको नियमित चेकिङ्गको क्रममा  सिदार्थनगरपालिको गल्लामण्डीमा गत जेठ ३२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।  
 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।