अपराध सुरक्षा प्रदेश १

युवतीको विभत्स हत्या गरी ७८ लाख लुटपाट

युवतीको विभत्स हत्या गरी ७८ लाख लुटपाट


पाँचथर । पाँचथरको एक माइक्रोफाइनान्समा कार्यरत एक युवतीको विभत्स हत्या भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका गोपेटार बजारमा रहेको एनएमबी माइक्रो फाइनान्समा कार्यरत सुजाता तामाङको जंगलमा विभत्स तरिकाले हत्या भएको हो ।

 

हत्या पश्चात माइक्रो फाइनान्सको समुहबाट संकलन भएको नगद करिब ७८ हजार रुपैया समेत लुटिएको प्रहरीले जनाएको छ । 


भारपा गाविसको वडा नं. १ मा रहेको समुहको बैठकबाट फकिर्ने क्रममा मंगलबार उनको हत्या भएको हो । धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । 

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।