समाचार

चर्चित पाँचतारे होटेल हायात रिजेन्सी बन्द

चर्चित पाँचतारे होटेल हायात रिजेन्सी बन्द


काठमाडौँ । राजधानीमा सञ्चालन भइरहेको एक चर्चित पाँचतारे होटल  हायात रिजेन्सी बन्द भएको छ। बौद्धस्थित हायात रिजेन्सी  करिब २ दशकदेखि सञ्चालनमा थियो।

 

होटल सञ्चालकहरूले त्यहाँ काम गरिरहेका ४ सय मजदुरहरुलाई कुनै जानकारी नै नदिई होटल बन्द गरेको त्यहाँ कार्यरत कर्मचारीहरुले जानकारी दिएका छन्। 

विशेष