फोटो मनोरञ्जन

हँसाउने फोटो (फोटो फिचर)

हँसाउने फोटो (फोटो फिचर)

हाँसो यस्तो भाषा हो, जुन संसारका सबै मानिसले बुझ्छन् । यही हाँसोका लागि मानिसले साम, दाम, दण्ड र भेदको बाजी लगाएको हुन्छ । नेपालमा अहिले टीभी तथा युटुबमा यस्तै कमेडी कार्यक्रम सुपर डुपर छन् । 


काठमाडौंमा यो साता यही मार्ग पछ्याउँदै कलाकारहरुले कुचीमार्फत हाँस्य फोटो प्रदर्शन गरे । व्यंग्य क्षेत्रका कलाकार, पत्रकालगायत विभिन्न तह र तप्काका मानिसको फोटो साँच्चै मनोरञ्जक थिए । 

नेपाली क्यारिकेचर