प्रदेश ७

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । कैलालीको टीकापुरमा भएको ट्याक्टर दुर्घटना परेर एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका–१ को टीकापुर–खक्रौला सडकखण्ड अन्तर्गत लम्की पुलमा मंगलबार बिहान से १ त १११६  नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

 

ज्यान गुमाउनेमा ट्याक्टर चालक जानकी गाउपालिका–५ पथरैयाका धनबहादुर चौधरी रहेका छन् । ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।  

ट्याक्टर दुर्घटना कैलाली-टीकापुर
ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।