संघीय समाचार प्रदेश ५

प्रदेश नम्बर ५ सरकारद्वारा बाराका हुरी पीडितलाई १ करोड सहयोग

प्रदेश नम्बर ५ सरकारद्वारा बाराका हुरी पीडितलाई १ करोड सहयोग

बुटवल। प्रदेश नम्बर २ को बारा र पर्सामा हावाहुरीबाट प्रभावितका लागि प्रदेश नम्बर ५ सरकारले एक करोड सहयोग गर्ने भएको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले दिएको जानकारी अनुसार प्रदेश नम्बर २ को खातामा १ करोड रुपैयाँ जम्मा गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सहयोग रकम जम्मा गर्ने जिम्मा आर्थिक मामिला तथा योजना मन्त्रालयलाई दिएको हो ।

ADVERTISEMENT

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।