समाचार

१० किलो अवैध गाँजा बरामद

१० किलो अवैध गाँजा बरामद

मकवानपुर। राक्सिराङ गाउँपालिका-५ बोटबारीबाट प्रहरीले १० किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ।  

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले कालिकाटारबाट मनहरीतर्फ आउँदै गरेको ना.१२ प ४९०० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध गाँजा बरामद गरेको हो।  

प्रहरी  देखेपछी फरार रहेका मोटरसाइकल चालकको खोजि गरिनुका साथै घटनबारे थप अनुसन्धान गरिरहेको छ।  प्रहरीले खोजिरहेको छ।