खेल

व्यक्तिगत गल्फतर्फ सुभाष तामाङले जिते स्वर्ण

व्यक्तिगत गल्फतर्फ सुभाष तामाङले जिते स्वर्ण

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फ नेपालका सुभाष तामाङले स्वर्ण पदक जितेका छन् ।

गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा उनले स्वर्ण जितेका हुन् । बंगलादेशका महोम्मद फरादले रजत जिते भने नेपालका शुक्रबहादुर राईले कांस्य जितेका छन् ।

स्वर्ण पदक गल्फ सुभाष तामाङ