अर्थ

आजको विनिमय दर, कुन देशको कति? (सूचीसहित)

आजको विनिमय दर, कुन देशको कति? (सूचीसहित)

काठमाडौँ। नेपाली बजारमा बिहीबार अमेरिकी डलरसहित  सबै देशको भाऊ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ १५ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ १४९ रुपैयाँ ७८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । 

बिस्तृतमा तालिकामा हेर्नुहोस 

 

Exchange Rate