सूचना प्रविधिका सकारात्मक पाटा छाँयामा परे : पाण्डे (भिडियोसहित)

सूचना प्रविधिका सकारात्मक पाटा छाँयामा परे : पाण्डे (भिडियोसहित)

काठमाडौँ । रोमकान्त पाण्डे सूचना प्रविधि विज्ञ हुन् । दुई पटक उनले कम्प्युटर एशोसिएशन नेपाल (क्यान)को उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

पाण्डेसँग हामीले सूचना प्रविधि क्षेत्रमा नेपाल के कस्तो अवस्थामा छ ? प्रविधिले जति सहजता थपिदिएको छ त्यति नै चुनौती पनि थपिदिएको छ । केही दिन अघि बैंकिङ क्षेत्रमा प्रविधिको दुरुपयोग गरी ठूलै रकम हिनामिना भयो ।

यद्यपि प्रहरीको सक्रियताका कारण ठूलो क्षति जोगियो । अर्कोतर्फ विभिन्न निकायले प्रविधिको सहजताका लागि प्रयोग गरेका प्रविधि के कसरी सबैको हित अनुकूल बन्न पुगेका छन् ? यी र यस्तै विषयमा पाण्डेसँग गरिएको कुराकानी :

संम्बधित खबर