समाचार

भारतीय दूतावास अगाडि भारतको नक्सा जलाईयो

भारतीय दूतावास अगाडि भारतको नक्सा जलाईयो

भारतले नेपालको भूमि अतिक्रमण गरि नयाँ राजनीतिक नक्सामा समावेश गरेको बिरोधमा देशैभर आन्दोलन भईरहेको बेला शुक्रवार राजधानीस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन। 

उक्त बिरोधमा विद्यार्थीहरुले भारतको नक्सा जलाएका छन् ।

संयुक्त बिद्यार्थीको ब्यानरमा गरिएको प्रदर्शनमा भारतले अतिक्रमण गरेको भुमि सरकारी निकायबाटै फिर्ता ल्याउनु पर्ने माग उनीहरुको रहेको छ।  

बिरोध