मनोरञ्जन

फ्राईडे रिलिज: हलमा 'घामड शेरे' र 'जीवन काँडा कि फूल'

फ्राईडे रिलिज: हलमा 'घामड शेरे' र 'जीवन काँडा कि फूल'

आज शुक्रवारदेखि नेपाली हलहरुमा चलाचित्र 'जीवन काँडा कि फूल' र' घामड शेरे' प्रदर्शनमा आएको छ।  सामाजिक कथावस्तुमा निर्माण गरिएको 'घामड शेरे' निश्चल बस्नेत र स्वतिमा खड्काको मुख्य अभिनय रहेको छ।  यस चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन।  

त्यस्तै जीवन काँडा कि फूल साहित्यकार्र झमक कुमारी घिमिरेको जीवनमा आधारित उनको बायोपिक चलचित्र हो। यसलाई विनोद बिष्टले निर्देशन गरेका हुन्।  

आजबाट नै आयुष्मान खुरानाद्वारा अभिनित बलिउड चलचित्र बाला र लास्ट क्रिसमस' नामक हलिउड चलचित्र प्रदर्शनमा आएको छ।   

'घामड शेरे जीवन काँडा कि फूल