फोटो मोडेल वाच मनोरञ्जन

छ माया छपक्कै हिरोइन केकीका हट पोजहरु

छ माया छपक्कै हिरोइन केकीका हट पोजहरु

काठमाडौँ । नायिका केकी अधिकारी अभिनित चलचित्र छ माया छपक्कै यतिबेला प्रदर्शनमा छ । म्युजिक भिडियो हुँदै फिल्ममा डेब्यु गरेकी केकी सधै चर्चामा छाइरहने हिरोइन हुन् ।

आफू अभिनित २ दर्जन फिल्म फ्लप भएपनि छ माया छपक्कै बजार तताएपछि उनी मख्ख छिन् । फिल्मका साथै केकीले आफ्नो स्वास्थ्यको पनि खुबै ख्याल गर्छिन् ।

केही महिनायता उनी आफ्नो ज्यानलाई स्वस्थ राख्न उनी जिम जाने गरेकी छिन् । उनी जुम्बा र योग गर्ने गरेको बताउँछिन् । पत्रकार कुवेर डंगोलले केकी जिम गर्दै गर्दाका तस्वीर क्याप्चर गरेका छन् ।