मनोरञ्जन

क्यानडामा ऋषि धमलाकाे रोमान्स (फोटोसहित)

क्यानडामा ऋषि धमलाकाे रोमान्स (फोटोसहित)

काठमाडौँ । चर्चित पत्रकार ऋषि धमला यतिबेला क्यानडमा छन् । केही समय अघि छोरीको उपचारका लागि ऋषि धमलाकी श्रीमती एलिजा गौतम पनि क्यानडा उडेकी थिइन् ।

केहीदिन अघि ऋषि धमला पनि क्यानडा हानिए । अहिले क्यानडामा धमला दम्पती रोमान्समा छन् ।

सामाजिक सञ्जालमा उनीहरुले क्यानडाको विभिन्न ठाउँहरु घुमेको तस्बिर सेयर गरिरहेका छन् ।