फोटो मनोरञ्जन

हट गरिमा, कूल गरिमा (फोटोफिचर)

हट गरिमा, कूल गरिमा (फोटोफिचर)

गरिमा पन्त एकताका नेपालमा चलेकी हिरोइन । भानुभक्त, झोला, सुम्निमाजस्ता ऐतिहासिक तथा सांस्कृतिक सिनेमामा जीवन्त अभिनय गरेकी यी नायिका अहिले युरोप बस्छिन् । सालिन र सभ्य अभिनयको छाप बनाएकी यी कलाकारले सामाजिक सञ्जालमा राखेका तस्वीर भने उनको त्यो छविसंग मेल नखाने खालका छन् । 

हट गरिमा कूल गरिमा