मनोरञ्जन

...........यसकारण शाहरुखले दीपिकालाई फोन गर्नै बिर्सिए !

...........यसकारण शाहरुखले दीपिकालाई फोन गर्नै बिर्सिए !

एजेन्सी , बलिउडका किङ्ग खान अर्थात् शाहरुख खानले कार्य व्यस्तताका कारण अभिनेत्री दीपिका पादुकोणलाई फोन गर्न बिर्सिएका छन।  

जुन कुराको याद दीपिका स्वयंले ट्वीट गरेर शाहरुखलाई सम्झाउनु परेको छ।  शाहरुखले सोमवार ट्वीटरमा ब्ल्याक एण्ड हवाईट तस्बिर शेयर गर्दै क्याप्सनमा " रातभरको लाईब्रेरी सर सफाई, अलि अलि सुगन्ध ,अली अलि धुलो, अनि अलि अलि खुसि"।   

दीपिकाले तुरुन्तै तस्बिरमा "हेल्लो तपाई मलाई कल गर्ने वाला हुनुहुन्थ्यो" भनेर लेखेकी छिन। 

दीपिकाले गरेको यस कमेन्टमा लाखौ लाईक आएका छन।