मनोरञ्जन

समुन्द्रको किनारमा हट मौनी , तस्बिर सामाजिक संजालमा भाइरल !

समुन्द्रको किनारमा हट मौनी , तस्बिर सामाजिक संजालमा भाइरल !

एजेन्सी , टिभी र बलिउड फिल्म उद्योगकी सफल अभिनेत्री मौनी राय पछिल्लो समय चर्चामा रहेकी छिन।  उनि छिट्टै नै चलचित्र 'मे इन चाईना' मा देखिदै छिन।  यस फिल्ममा उनक साथमा अभिनेता राजकुमार राव पनि देखिदै छन। 

केहिदिन अघि मात्र सार्वजनिक गरिएको चलचित्रको ट्रेलरलाई लिएर दर्शकहरु उत्साहित रहेका छन।  यसै बिचमा मौनीको बिकिनी फोटो यतिखेर सामाजिक संजालमा चर्चाको शिखरमा रहेको छ।  

उनले शेयर गरेको बिकिनी फोटो यतिखेर सामाजिक संजालमा भाइरल भइरहेको छ।  यस तस्बिरमा समुन्द्रको किनारमा मौनीको हटनेसलाई सजिलै नजरअन्दाज लगाउन सकिन्छ।  मौनी पिङ्क बिकिनीमा यस तस्बिरमा ह्याटमा देखिएकी छिन।  

चलचित्रका साथै सामाजिक संजालमा पनि सक्रिय मौनी अभिनित चलचित्र ‘ब्रह्मास्त्र' प्रदर्शनको क्रममा रहेको छ।  आयन मुखर्जीको निर्देशनमा तयार भएको यस चलचित्रमा उनि नेगेटिभ भूमिकामा रहेकी छिन।  मौनीको अलावा 'ब्रह्मास्त्र' मा अमिताभ बच्चन , रणवीर कपूर र आलिया भट्टको पनि प्रमुख भूमिका रहेको छ।