स्वास्थ्य

यस्ता छन अदुवाका फाइदाहरु ! जानीराखौं

यस्ता छन अदुवाका फाइदाहरु ! जानीराखौं

काठमाडौं ।  सामान्यतया तपाई हाम्रो भान्सामा प्रयोग हुने अदुवा स्वास्थ्यका लागि निकै नै प्रभावकारी रहेको छ।  अदुवामा उच्च मात्रामा भिटामिन, म्याग्नेसियम आदिजस्ता खनिज पदार्थ पाइन्छ । अदुवाको चिया पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले पेट दुख्न कम गर्नुका साथै तनाव पनि घटाउँछ ।

यी बाहेक आज हामी अदुवाको सेवनबाट स्वास्थ्यमा हुने फाइदाका बारेमा बताउन जादैछौं आउनुहोस 

– यात्रामा जानुअघि अदुवा चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।

– शरीरको अनावश्यक तौल कम गर्न अदुवा चियाले सहयोग गर्छ ।

– अदुवाले क्यान्सरसँग लड्ने क्षमता वढाउँछ ।

– अदुवाले रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । साथै यसको सेवनले पाचन प्रणालीमा सुधार ल्याउँछ ।

– महिनावारीलाई अदुवाले नियमित बनाउँछ । हड्डी र बाथरोगका बिरामीका लागिसमेत अदुवा चिया फाइदाजनक हुन्छ ।

अदुवा