फोटो

पति निक जोनसका साथमा फ्लोरिडामा मस्ती गर्दै प्रियंका (फोटो फिचर )

पति निक जोनसका साथमा फ्लोरिडामा मस्ती गर्दै प्रियंका (फोटो फिचर )

एजेन्सी।   बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा यतिखेर पति निक जोनसका साथमा फ्लोरिडामा क्वालिटी टाइम स्पेंड गरिरहेकी छिन।  सोहि अवसरमा प्रियंकाले केहि तस्बिर सामाजिक संजाल इन्स्टग्राममा शेयर गरेकी छिन। जहाँ उनलाई निकका साथमा चिलिङ्ग मुडमा देखिएको छ।  

प्रियंका र निकको तस्बिरहरु अक्सर सामाजिक संजालमा भाइरल हुने गरेको छ।  यस पटक पनि नियाँकाको फोटो सामाजिक संजालमा भाइरल भईरहेको छ।

यस तस्बिर शेयर गर्दै प्रियंकाले लोकेसन पनि उल्लेख गरेकी छिन।  मल्टी कलर ड्रेसमा प्रियंकालाई सुन्दर देखिएको छ।  

निक प्रियंका रोमान्स गर्दै मियामीमा मस्ती मुडमा देखिए 

निक र प्रियंका 

स्विमिङ्ग पुलमा प्रियंका 

बिवाह पश्चात प्रियंका कहिले अमेरिका र त् कहिले भारतमा बस्दै आइरहेकी छिन।  

प्रियंका अभिनित पछिल्लो चलचित्र द स्काई इज पिङ्क यतिखेर विभिन्न सिनेमा हलहरुमा प्रदर्शन भईरहेको छ।