अर्थ

घट्यो सुनको भाउ ! कति पुग्यो ?

घट्यो सुनको भाउ ! कति पुग्यो ?

काठमाडौँ।  सोमवार नेपाली बजारमा सुनको मुल्य एक सय रुपियाले घटेर ७० हजार प्रतितोला कारोवार भईरहेको छ।  

नेपाल सुनचांदी व्यवसायीका अनुसार आइतवार छापावाला सुनको ७० हजार १ सय रुपियाँमा कारोवार भएको थियो।  

सुनको भाउ घटेसंगै चाँदीको मुल्य भने बिगत ३ दिनदेखि स्थिर रहेको छ। सोमवार चाँदी ८ सय ४५ रुपियाँ प्रतितोलामा कारोवार भईरहेको छ।