समाचार व्यापार अर्थ कर्पोरेट समाज प्रदेश ३

राजधानीमा टाटा गुरू सम्मेलन 

राजधानीमा टाटा गुरू सम्मेलन 

काठमाडौ । टाटा मोटर्स र सिप्रदी अटोपार्टस् प्रा. लिले नेपालमा पहिलो टाटा गुरू सम्मेलनको आयोजना गरेको छ । नेपालमा शुरू गरिएको यस सम्मेलनमा टाटा मोटर्सका तर्फबाट  जयदीप मटकर (आईबी हेड) ले टाटा जेनुईन पार्टस्को बारेमा गुरूहरूलाई बताएका थिए । 

 

मेकानिक्सहरूलाई आफ्नो परिवारको रूपमा एकै ठाउँमा भेला गरी टाटा ब्राण्डका गाडीहरू विश्वासिलो, भरपर्दो र स’रक्षितका साथै मितव्ययी छन भन्ने कुरा आफ्ना ग्राहकहरूमा पु¥याउन सफल बनाएका बताइएको छ ।  सम्मेलनमा सबैभन्दा बढी अंक हासिल गर्ने टाटा गुरूहरूलाई सम्मानित पनि गरिएको छ ।

 

जसमा पूर्व तर्पmबाट एरिया वाइज हाईएस्ट प्वाईन्ट कलेक्सन गर्न सफल गुरू ईस्राफिल अन्सारी, काठमाडौबाट धर्मा श्रेष्ठ, बढी प्वाईन्ट कलेक्सन गरेकोमा जयदीप मटकरलगायतका २१ जना टाटा गुरूहरूलाई सम्मानित गरिएको थियो ।

 

सम्मानित व्यक्तिलाई  विशाल पटेल एवं प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरी र प्रमुख कार्यकारी अधिकृत  राजन बाबु श्रेष्ठको हातबाट सम्मान प्रदान गरिएको थियो । 

टाटा