राजनीति

अल्पमतमा ओली

अल्पमतमा ओली

काठमाडौं । सरकार सञ्चालन र राष्ट्रिय राजनीतिमा एकछत्र हावी भएका केपी ओली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भने अल्पमतमा मात्र परेका छैनन्, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहभन्दा पनि कमजोर छन् ।

४५ सदस्यीय स्थायी समितिमा प्रचण्डको पक्षमा २१, नेपाल पक्षमा १२ र ओली समूहमा मात्रै ११ सदस्य छन् ।

वरिष्ठ नेता झलनाथ खनाल एक्लै छन् । नेकपाभित्र दाहाल र नेपाल समूह एकजुट भए पार्टी नेतृत्वबाट ओली पन्छाइन पनि सक्छन् । याने समाचार नेपाल साप्ताहिकबाट लिइएको हो । 

केपी ओली