राजनीति

यी हुन् चार महानगरपालिकामा कांग्रेसका मेयर र उपमेयरका उम्मेद्वार

यी हुन् चार महानगरपालिकामा कांग्रेसका मेयर र उपमेयरका उम्मेद्वार

वैशाख १९ । नेपाली कांग्रेसले अहिलेसम्म ४ काठमाडौं, ललितपुर, पोखरा र भरतपुर गरि वटै महानगरपालीकाको मेयर तथा उपमेयरको उमेद्वरमात्र टुंगो लगाएको छ । काठमाडौंको मेयरमा कांग्रेसले राजुराज जोशीलाई उम्मेद्वार बनाएको छ भने उपमेयरमा हरिप्रभा खड्गीलाई उम्मेद्वार बनाएको छ । यसैगरि ललितपुर महानगरपालीकामा चिरिबाबु महर्जन र उपमेयरमा गीता सत्याललाई उम्मेद्वार बनाएको छ । पोखरामा रामजी कुँवर मेयरमा टुंगो लागेका छन् भने उपमेयरमा सरस्वती गुरुङ उपमेयर टुंगो भएका छन् । च्यस्तैगरि भरतपुर महानगरपालीकामा मेयरमा दिनेश कोइराला र पार्वती शाहलाई कांग्रेसले उम्मेद्वार बनाएको छ ।

Congress