ओटोमोबाइल

बेजोड सेफ्टि फिचरसहित महिन्द्राको इलेक्ट्रिक कार इ ट्वान्टी स्पोट्ज नेपाली सडकमा (भिडियो)

बेजोड सेफ्टि फिचरसहित महिन्द्राको इलेक्ट्रिक कार इ ट्वान्टी स्पोट्ज नेपाली सडकमा (भिडियो)

पुस – २६ । नेपाली बजारमा महिन्द्रा कम्पनीको भद्दण् क्उयचतश कार भित्रिएको छ । भारतीय अटोमोबाइल उत्पादक कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तरगतको अग्नि इनर्जी प्रालिले उक्त कार नेपाली बजारमा भित्र्याएको हो । यसको प्रारम्भिक मूल्य २६ लाख राखिएको कम्पनीले जनाएको छ ।
महिन्द्रा भद्दण् क्उयचतश को स्पोर्टस् भेरिएन्ट कारमा डुअल एयर ब्याग, एबिएस्, फास्ट चार्जिङ, रियर वाइवर जस्ता फिचर रहेको कम्पनीले जानकारी दिएको छ । १२७ किलोमिटर अतिरिक्त रेन्जका साथै गाडीमा थप स्टोरेज एरिया पनि उपलब्ध छ । त्यस्तै लेदर सिटका, प्रिमियर स्टाइलिङ ब्लोपन्कट् इन्फोटेन्मेन्ट सिस्टम, स्टियरिङ माउन्टेड अडियो कन्ट्रोल लगायतका सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । महिन्द्रा भद्दण् क्उयचतश ले १०० किलोमिटर प्रति घण्टा टप स्पिड दिन कम्पनीको दाबी छ ।
महिन्द्रा भद्दण् क्उयचतश को अनावरण कार्यक्रममा महिन्द्रा इलेक्ट्रोनिका सिइओ महेश बाबुले भने – ‘इलेक्ट्रिक गाडीप्रतिको लोकप्रियता बढ्दै गएको पाइको छु त्यो दिन टाढा छैन जब इलेक्ट्रिक गाडीहरुले इन्धनमा चल्ने गाडीलाई उछिन्ने छन् र सडकमा भारी मात्र देखिने छन् । उनले इलेक्ट्रिक गाडी प्रतिको लोकप्रियता वढ्दै गएकाले नेपाली बजारमा महिन्द्रा भद्दण् क्उयचतश गाडी भित्र्याएको बताए । उनले थपे – ‘यो गाडी शक्तिशाली पर्फमेन्स्, बेजोड् सेफ्टी फिचस्का साथै यो छिट्टै ग्राहकहरु माझ लोकप्रिय हुने कुरामा म विश्वस्त छु ।’ इलेक्ट्रि गाडस्हरको पायनियरको रुप्मा सफा र स्वच्छ भविष्य बनाउन इलेक्ट्रिक भइकहरुलाई धेरैभन्दा धेरै सुलभ बनाउन आफू प्रतिबद्ध भएका उनले बताए ।

e20 electric car mahindra electric car launch in nepal