भिडियो

लम्पसारबाद मुर्दाबाद भन्दै जब ओली गर्जिए (हेर्नुहोस पूरा भिडियो)

लम्पसारबाद मुर्दाबाद भन्दै जब ओली गर्जिए (हेर्नुहोस पूरा भिडियो)

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता पक्षलाई लम्पसारबादीको संज्ञा दिएका छन् । उनले सरकारले पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै सोका बिरुद्धमा उभिन सबैलाई आग्रह गरेका छन् । एमालेसहित प्रतिपक्षी ९ दलले गरेको विरोध कार्यक्रममा ओलीले सत्ता पक्ष भारतको इशारामा चलेको आरोप लगाएका थिए । प्रर्दशनीमार्गमा गरिएको कार्यक्रममा ओली आक्रमकरुपमा प्रस्तुत भएका थिए ।

KP Sharma Oli