प्रोफाइल

कलाकार विष्णु भक्त फुयालको निधन

कलाकार विष्णु भक्त फुयालको निधन
पुस–१९ । कलाकार विष्णु भक्त फुयालको निधन भएको छ । राष्ट्रिय नाचघरमा नाटक गर्दा गर्दे एक्कसी बेहोस भएपछि उनलाई वीर अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

विष्णु भक्त फुयाल

विशेष

ADVERTISEMENT