विदेश

युनाइटेड एयरलाइन्सको विमान आपतकालीन अवतरण, १६ घाइते

युनाइटेड एयरलाइन्सको विमान आपतकालीन अवतरण, १६ घाइते
biman भदौ–१५ । आयरल्याण्डको सानोन विमानस्थलमा युनाइटेड एयरलाइन्सको युए—८८० विमानले आपतकालीन अवतरण गरेको छ । विमानमा अचानक खराबी आएपछि आपतकालिन अवतरण गराइएको हो । कम्पनीले एक विज्ञप्ति निकाल्दै उक्त विमानमा खराबी आएपछि आपतकालीन अवतरण गरिएको र विमानमा २ सय ७ जना यात्रु र विमान चालक दलका १३ जनाको सदस्य रहेको जनाइएको छ । घटनामा विमान कर्मचारी २ सहित १६ जना घाइते भएका छन् । टेक्ससको होस्टनबाट लण्डनको हिटथ्रोका लागि विमान उडेको थियो ।

air kasthamandap ayarland wounded