खेल

ओलम्पिकमा पदक जित्न चीनमा बालबालिकालाई यसरी यातना दिएर तयार पारिन्छ (भिडियोसहित)

ओलम्पिकमा पदक जित्न चीनमा बालबालिकालाई यसरी यातना दिएर तयार पारिन्छ (भिडियोसहित)
china secretसाउन २९ । अहिले ब्राजिलमा ओलम्पिक खेल जारी छ । ओलम्पिकमा सबैभन्दा बढी पदक अक्सर अमेरिकाले जित्छ । दोस्रो वरियतामा चीन आउँछ । चीनमा खेलाडीलाई सफल बनाउनकै लागि बच्चैदेखि यातना नै दिएर तयार पार्ने गरेको दाबी गरिन्छ । यससम्बन्धी एक भिडियो अहिले विश्वभर भाइरल भइरहेको छ । हेरौ यो भिडियोः