खेल

आर्चरीका जितबहादुर पनि बाहिरिए

आर्चरीका जितबहादुर पनि बाहिरिए
साउन - २५ । आर्चरीका जितबहादुर मोक्तान पनि जारी रियो ओलम्पिक २०१६ बाट बाहिरिएका छन् । Jit Bahadur Tamang आज भएको पुरुष ७० मिटर स्पर्धामा भारतका अतनु दाससंग सोझो तीन सेटमा पराजित हुँदै मोक्तान प्रतियोगिताबाटै बाहिरिएका हुन् । मोक्तान पहिलो र दास्रो सेटमा लगातार २९–२४ ले पछि परेका थिए भने तेस्रो सेटमा ३०–२६ ले पराजित भएका थिए । ओलम्पिकमा पहिलो पटक सहभागी उनले -याङ्किङ राउण्डमा ६ सय ७ स्कोर गर्दै अन्तिम ६४ को खेल खेलेका थिए ।

Archari Jit Bahadur Muktan