खेल

फूपूल्हामु पहिलो चरणबाटै बाहिर

फूपूल्हामु पहिलो चरणबाटै बाहिर
Gold medalist judoka Phupu Lhamu Khatri after winning the game, in India, on Moday, February 15, 2016. Photo: Mahesh Acharya साउन – २५ । रियो ओलम्पिकको पहिलो चरणबाटै जुडो खेलाडी फूपूल्हामु खत्री बाहिरिएकी छन् । मंगलबार भएको ६३ केजी तौलसमूहमा फूपूल्हामु क्युबाकी मारिसेट स्पिनोसासँग पराजित भएकी हुन् । उनी ११–० ले पराजित भएकी छन् । तथापि उनी पुरै ४ मिनेट म्याटमा टिकेकी थिइन् । त्यस्तै, ठूलो आशा गरिएकी पौडिकी गौरिका सिंहले पनि राम्रो नतिजा दिन सकेकी थिइनन् ।

Olympic Phupu Lyamu