खेल

भिएतनामले रच्यो पहिलो इतिहास

भिएतनामले रच्यो  पहिलो इतिहास
viyatnam साउन - २३ ।  भिएतनामले इतिहासमै पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ । भिएतनामका विन्ह सुआन होआंगले पुरुष तर्फको १० मिटर एयर पेस्तोलमा स्वर्ण जितेका हुन् । उनले ब्राजिलका फिलिप वुलाई पछि पार्दै स्वर्ण जितेका हुन् । ४१ वर्षका होआंगले २० सुटमा २०२.५ अंक ल्याएर स्वर्ण पदक जितेका हुन् । २४ वर्षीय फिलिप भने ०.४ अंकले मात्र पछि परेका हुन् ।

viyatnam