खेल

ओलम्पिकको पहिलो स्वर्ण अमेरिकालाई

ओलम्पिकको पहिलो स्वर्ण अमेरिकालाई
varjyiniya साउन २३ । रियो ओलम्पिक २०१६ को पहिलो स्वर्ण पदक अमेरिकाकी भर्जिनिया थ्रेशरले जितेकी छिन् । उनले महिला तर्फको १० मिटर एयर राइफलमा स्वर्ण जितेकी हुन् । १९ वर्षकी थ्रेशरले चीनकी सन् २००६ की विश्व च्याम्पियन डु लीलाई पछि पारेर २०८ स्कोर गर्दै स्वर्ण जितेकी हुन् ।

vergyiniya