खेल समाचार

रियोको रौनक (फोटोफिचर)

रियोको रौनक (फोटोफिचर)
साउन - २३ । एजेन्सी–रियो ओलम्पिकको उद्घाटन समारोह शुक्रबार सकिएको छ । रियो ओलम्पिकको लागि निमार्ण गरिएका अधिकांश खेलस्थल रियो द जेनेरियोको उपनगरीय क्षेत्र बजारमा केन्द्रित छन् । प्रतियोगिताका लागि प्रयोग गरिने सबैभन्दा ठूलो र प्रमुख रंगाशाला माराकाना हो । माराकानालाई ब्राजिलको खेलकुद केन्द्र मानिन्छ । रियो आलम्पिकको प्रमुख आकर्षण ओलम्पिक पार्कलाई मानिन्छ जहाँ ९ खेलका प्रतिस्पर्धा चल्नेछन् । प्रत्येक ओलम्पिकको अर्को आकर्षण हुन्छ, ओलम्पिक भिलेज । जहाँ प्रतियोगितामा सहभागी हुने सबै खेलाडी एवं पदाधिकारी बस्नेछन् । उक्त समारोहमा देखिएका केहि ग्लामरस तस्विर यस्ता छन् । rio 1 rio 3 rio 4 rio 6 rio 7