खेल

पोर्चुगलको विजयी सुरुवात

पोर्चुगलको विजयी सुरुवात
Portugal-national-football-team साउन – २१ । पोर्चुगलले अर्जेन्टिनालाई २–० गोलको अन्तरले पराजित गर्दै रियो ओलम्पिक पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । गएराति भएको समूह ‘डी’को खेलमा पोर्चुगलले अर्जेन्टिनालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । समूह ‘डी’कै अर्को खेलमा होन्डुरसले अल्जेरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । समूह ‘डी’को दोस्रो खेलमा अर्जेन्टिनाले आइतबार अल्जेरियाको सामना गर्ने छ भने पोर्चुगलले होन्डुरससँग खेल्नेछ ।

Olympic Portugal