ताजा खबर राजनीति समाचार

राप्रपा एक हुंदै एक पार्टी २ अध्यक्ष

राप्रपा एक हुंदै एक पार्टी २ अध्यक्ष

rpp-555x335

काठमाडौं, साउन ११ । दुई समूहमा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब एकीकरण हुँदा पनि दुई अध्यक्ष नै रहने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएपछि एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ हुनेछ ।

साथै सो पार्टीको राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा र कार्यकारी अध्यक्ष कमल थापा हुने गरी एकीकरणको अवधारणा अघि सारिएको छ ।

Raprapa Nepal