ताजा खबर राजनीति समाचार

केपी अाेलीकाे प्रश्न 'सरकारले कहाँनेर गल्ती गर्यो ?'

केपी अाेलीकाे प्रश्न 'सरकारले कहाँनेर गल्ती गर्यो ?'

साउन - ९ । सरकारले कहानेर गल्ती ग-यो कुनै आधार छ ? प्रधानमन्त्री केपी शर्मा अालीले प्रश्न गरे । प्रधानमन्त्री बन्नुभन्दा अगावै देश संकटमा थियो। सबै संकटमा थियो सबै संकट ९ महिनामा सिद्धिएको थियो । जनताबाट सरकारले धन्यबाद पाएको छ, त्यस्तो कुरा हाम्रो असफलता लागेको छ । २ मुलुकबिच समन्वय सुदृढ हुदै गएको छ । सरकारमा हुदा सरकारको काम उच्च हुने सरकारबाट बाहिरिएपछि नाजायज र तुच्छ हुने । वर्तमान सरकार एकपक्षिए आतमनिर्भरता तोडेन हाम्रो देश सत्रै अरुमा आत्मनिर्भर हँदा घाटा लागेको देखेर हाम्रो सधै अरुमा आत्मनिर्भर हँदा घाटा लागेको देखेर चीनसँग व्यापार सम्झौता गरियोे। साथीहरुलाई सन्तुलित रुपमा अगाडी बढाउादा चित्त दुखेछ । त्यसाे भए कस्ताे हुन्छ त सन्तुलन ?