ताजा खबर राजनीति

तीन दलका शीर्ष नेताबीच सहमति, संसद बैठक ४ः३० बाट सुरु

तीन दलका शीर्ष नेताबीच सहमति, संसद बैठक ४ः३० बाट सुरु
Samsad vaban साउन - ७ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेता बिच सहमती भएकाे छ । संसदमा सुरुमा बजेट आश्रित विधेयकमा छलफल गर्ने सहमति भएको छन् । संसद भवन नयाँ बानेश्वरमा बसेको तीन दलको बैठकपछि यस्ताे सहमति भएकाे हाे । एमालेका एक नेताले सुरुमा बजेट आश्रीत बैठकमा छलफल गर्ने सहमति भएको बताए। संसद बैठक ४ः३० मा बस्दैछ। आश्रीत विधेयक छलफल पछि अविश्वासको प्रस्तावमा छलफल हुने छ। कांग्रेस र माओवादीले सुरुमा अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने र एमालेले बजेट आश्रीत विधेयमा छलफल हुनुपर्ने अडानका कारण दलहरुकोबीचमा सहमति हुन सकेको थिएन।

samsad baithak