ताजा खबर राजनीति समाचार

कांगैस,माओवादी र मधेसवादीदलको बैठक जारी

कांगैस,माओवादी र मधेसवादीदलको बैठक जारी

deuba-prachanda-upendra

काठमाडौं, साउन ७ । नेपाली कांग्रेस, माओवादी र मधेसवादी दलका शिर्ष नेताहरुको बैठक जारी छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा जारी बैठकमा सहमतिको प्रयासमा प्रमुख दलहरुको बैठक बस्नु अघि सरकारको विपक्षमा रहेका दलहरुको बैठक बसेको हो ।

कांग्रेस र माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् र आन्दोलनमा रहेको मधेसी मोर्चाले पनि यसमा समर्थन गर्ने निर्णय गरिसकेको छ ।

Nepali Politics