ताजा खबर राजनीति समाचार

समाजवादी जनता पार्टीद्वारा सरकारको समर्थन फिर्ता

समाजवादी जनता पार्टीद्वारा सरकारको समर्थन फिर्ता
Minister for Water Supply and Management Prem Bahadur Singh speaks at the Reporters' Club in Kathmandu, on Wednesday, March 9, 2016. Photo: Reporters' Cllub

काठमाडौं, साउन ६ । निर्वाचन आयोगले दर्ता खारेज गरिदिएको सत्तारुढ दल समाजवादी जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँगै खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले मन्त्री पदबाट बुधबार राजीनामा दिएका छन् । समाजवादी जनता पार्टीबाट संसदमा प्रतिनिधित्व गर्ने उनी एक्ला व्यक्ति हुन् ।

Prem Bahadur Singh Samajbahdi Dal