विदेश

सुनको सर्ट लगाएर चर्चा कमाएका फुगेको हत्या

सुनको सर्ट लगाएर चर्चा कमाएका फुगेको हत्या
असार – ३१ । २ करोड पर्ने सुनको सर्ट लगाएर चर्चा कमाएका पुनेका दत्रातय फुगेको हत्या भएको भारतीय संचारमाध्यम बताएका छन् । फुगेको अपहरणपछि हत्या भएको हो । GOLD MINGER Wealthy Datta Phuge has splashed out 14,000 GBP on a solid gold shirt to make sure he's a 24 karat hit with women in central India. Money-lender Datta, 32, from Pimpri-Chinchwad, says the shirt took a team of 15 goldsmiths two weeks to make working 16 hours a day creating and weaving the gold threads. It comes complete with its own matching cuffs and a set of rings crafted from left-over gold. "I know I am not the best looking man in the world but surely no woman could fail to be dazzled by this shirt?" he explained. (ends) बिहिबार मध्यराततिर केही अपरिचित मानिसहरु घरमा आएर फुगेको अपहरण गरेको उनकी श्रीमती सीमाले मिडियालाई बताइकी छन् । फुगेको अपहरणपछि ढुंगाले हानेर हत्या भएको थियो । हत्याको कारण खुल्न सकेको छैन । फुगेको हत्यामा संलग्नको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । केही समय अघि २ करोड रुपैयाँ पर्ने सुनको सर्ट लगाएर चर्चित भएका थिए । उनको सर्ट बनाउन १६ कालिगढलाई १५ दिन समय लागेको थियो ।

Golden Shirt
ADVERTISEMENT