ताजा खबर विदेश समाचार

भारतिय दुतावासले भन्यो कसैलाई भोज दिएको छैन् (विज्ञप्ती सहित)

भारतिय दुतावासले भन्यो कसैलाई भोज दिएको छैन् (विज्ञप्ती सहित)
Embassy असार ३१ । नेपालका लागि भारतीय राजदूत रणजित रेले तीनदिनअघि काठमाडौंको एक पाँचतारे होटलमा डिनर आयोजाना गरेको भन्ने समाचारप्रति भारतीय राजदूतावासको ध्यानाकार्षण भएको जनाएको छ । केपी ओली नेतृत्वमा सरकारमा समेल माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको खुशियालीमा राजदूत रेले मधेसी नेताहरु बोलाएर डिनर आयोजना गरेको भन्ने समाचार अनलाइनले छापेपछि उक्त समाचारको खण्डन गर्दै दूतावासले शुक्रबार विज्ञप्ति जारी गरेको हो । press-release-indian